कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त  शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य,संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे ।

  शाखाको उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस