देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री