‘क्याप्टेन’को गीत युट्युबमा एक नम्बरमा

काठमाडौं । भुवन केसीका छोरा अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ‘गीत रहर छ सँगै’ सार्वजनिक भएको छ । यो गीत २४ घण्टाभित्रै युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको अभिनेता भुवन केसीले बताएका छन् ।

अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीतमा अनमोल र नायिका उपासना हिंस ठकुरीले अभियन गरेका छन् । गीत बिहीबार सार्वजनिक भएको थियो । फिल्म फागुन १७ गतेदेखि प्रदर्शन हुनेछ । फिल्मलाई दीवाकर भट्टराईको निर्देशनमा बनेका हुन् । फिल्ममा फुटबल खेलाडीको कथा समेटिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस