चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

काठमाडौं । चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना रहेको भएपनि यो विषयमा मिति स्पष्ट हुन सकेको छैनभन्दै लम्सालले भने, ‘राजनीति उच्चस्तरमा नेपालमा भ्रमण गर्न आवश्यक भइसकेको जानकारी चिनियाँ पक्षले दिंदै आएको छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after