सानिमा बैंकको २० औँ साधारणसभा

कठमाडौं । सानिमा बैंकले मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको सभापतित्वमा भएको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति परिवर्तन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोज मिति सरेको छ । बैंकले बुधबार एक …

प्रतिकृया दिनुहॊस