प्रहरीका १५५ असई सई बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरिक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार गरिएको निर्णयअनुसार असईबाट सईका लागि १५५ जना बढुवा सिफारिस भएका छन् ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

सूची : सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री