फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २७ सय ३४.८३ को बिन्दुमा कायम रहेको छ।

बजार घटेपनि कारोबार रकम भने सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३०८ कम्पनी मध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस