वाइडवडी जापान उड्ने अन्तिम तयारीमा

काठमाडाैं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो।

निगमले नयाँ जहाज खरिदसँगै पुनः सीधा उडान गर्न लागेको खबर आजको कारोबार दैनिकमा केदार दाहालले लेखेका छन्। निगमले हालै खरिद गरेको एयरबस–३३० वाइडवडी जहाजबाट जापान उडान गर्नेछ। निगमले माघदेखि सातामा तीन दिन काठमाडौँ–ओसाका उडान गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस