काठमाडाैं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो।
निगमले नयाँ जहाज खरिदसँगै पुनः सीधा उडान गर्न लागेको खबर आजको कारोबार दैनिकमा केदार दाहालले लेखेका छन्। निगमले हालै खरिद गरेको एयरबस–३३० वाइडवडी जहाजबाट जापान उडान गर्नेछ। निगमले माघदेखि सातामा तीन दिन काठमाडौँ–ओसाका उडान गर्नेछ।
प्रतिकृया दिनुहॊस