सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

लामिछाने कात्तिक २ गते शुक्रवार पक्राउ परेका थिए । अदालतले उनलाई पहिलो पटक ६ दिनको म्याद थपेको थियो । लामिछानेमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारीको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाले भन्यो- फैसला जस्तो आए पनि स्वीकार गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ । रास्वपाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको बताए ।

प्रतिकृया दिनुहॊस