सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला १ लाख ६५ हजार ६ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेकाे छ । आज साेमबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले ज छ । जानकारी दिएकाे छ ।

विश्व बजारमा सुनको मूल्य उकालाे लाग्दै गर्दा नेपाली बजारमा पनि त्यसैको प्रभाव देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य अझै माथि जाने आंकलन गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री