बाढी पहिरो : यी सडक अझै अवरूद्ध (नामसहित)

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान ८ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको हो ।

काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ ।

प्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालीको महान् पर्व बडादसैँ सुरु, दसैँ घरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । दसैँ घरमा विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ९ः१६ बजे जमरा राखिएको हो । अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds