सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर बाढी तथा पहिरोको क्षतिबारे छलफलको क्रममा यस्तो निर्देशन दिएको हो ।

समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत भनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीले डुबेको केन्द्रीय कार्यालय हेर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको …

प्रतिकृया दिनुहॊस

This will auto close after