प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए । ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंबाट साँझदेखि यात्रु बस चल्ने

काठमाडौं । काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु साधनहरु आज (सोमबार) सञ्चालन हुने भएका …

प्रतिकृया दिनुहॊस