मृदुल राठीको ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोमा बालगायक राठीकै बुबाआमाको मुख्य अभिनय रहेको छ। यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने निसल पौडेलले छायांकन गरेका हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप