अल्टिमाको दसैँ अफरमा उपहार र छुट

काठमाडौँ । अल्टिमा लाइफस्टाइलले दसैँको अवसरमा आफ्ना ग्राहकहरूलाई उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने कम्पनीले बताएको हो ।

यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दसैँ मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई वान गेट वान,’ र ‘१ रुपैयाँ गेम’ समावेश छन् ।

यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।

अल्टिमाले दसैँको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी क्यापिटलले ५० करोड ७५ लाख भन्दा बढी रकम इकाइधनीलाई वितरण

काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी …

प्रतिकृया दिनुहॊस