हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ बनाएको हो ।

उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री