जनरल इन्स्योरेन्स र देवःविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं ।  देवः विकास बैंक रजनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोटले  हस्ताक्षर गरे।

सम्झौता अनुसार बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री