नेपाल बङ्गलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले लाभांश कर समेत गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री