प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडाैं । प्रतिकूल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेकाे त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएकाे छ ।

मौसमका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds