आईएमई लाइफ इन्स्योरेन्सबाट सीईओ फुँयाल बाहिरिए

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट कवि फुँयाल बाहिरिएका छन् ।

कम्पनीले कायममुकायमको जिम्मेवारी उपकार्यकारी निर्देशक दिनेश बहादुर अमात्यलाई दिएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको कामु जिम्मेवारीमा उपकार्यकारी अमात्यलाई दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds