संसद्‌मा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने बताए । ‘अध्यक्ष ज्यूले संक्रमणकालीन न्यायका विषयमा धारणा राख्नुुहुन्छ,’ उनले भने, ‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्‌मा बोल्ने कार्यसूची छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds