नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको छ ।

विज्ञापनअनुसार सहायकदेखि सहायक निर्देशकसम्मका लागि ५२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । ती मध्ये ३४ सहायक निर्देशक, १३ प्रशासनतर्फको सहायक र ५ जना प्राविधिक तर्फको सहायकमा दरखास्त माग गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप