राष्ट्र बैंकले रद्द गर्‍यो २ मनी एक्स्चेन्जको इजाजत

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।काठमाडौंको ठमेलस्थित रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकस्थित कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री