बडिगाड पहिरोमा तीन घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

काठमाडौं । बागलुङको बडिगाडमा गएर पहिरोमा परी गम्भीर घाइउते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।

प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बिहान सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको छ । बडीगाड-१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको थियो भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छाैं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीमाथिको आक्रमणलाई सामना गर्न तयार रहन …

प्रतिकृया दिनुहॊस