कांग्रेसले तोक्यो ३७ वटा विभाग प्रमुख

काठमाडौं । नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभाग प्रमुख तोक्ने विषयमा देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस