कामना सेवा विकास बैंकको सञ्चालक बने डा. पवन कुमार शर्मा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ ।

समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप