काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने व्यवस्था गरेको छ ।
शु्क्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
सरकारले चालू आर्थिक वर्ष २०८१/ ०८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरेको थियो ।
प्रतिकृया दिनुहॊस