क्राउड स्ट्राइकको समस्याप्रति राष्ट्र बैंकको चासो, गभर्नरले भने- सजग रहनुहोस्

काठमाडाैं । क्राउड स्ट्राइकको सफ्टेवयर अपडेटबाट परेको असरबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरोकारवालाहरुसँग भेट गरेका छन् । उनले आइतबार नेपाल क्लियरिङ हाउस, बैंकर्स संघलगायतका संस्थाहरुसँग समस्याबारे छलफल गरेका हुन् ।

बैंकका अनुसार गत शुक्रबार क्राउड स्ट्राइकको सफ्टवेयर अपडेटको क्रममा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा आएको समस्याले बैकिङ प्रणालीमा परेको असराबारे छलफल भएको छ । गभर्नर अधिकारीले छलफलमा आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सजग रहनुपर्ने बताएको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंक र Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन Federation of …

प्रतिकृया दिनुहॊस