धुलो अनुहारमा थियो प्रचण्डले ऐना पुछिरहे : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले लगाएको आरोपको प्रतिवाद गरेका छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले प्रतिवाद गरेका हुन् ।

प्रधानमन्त्रीले एमाले-काँग्रेसका कारण मुलुकमा सुशासन स्थापना हुन नसकेको आरोप लगाएका थिए । सो आरोपको खण्डन गर्दै लेखकले अनुहारमा प्रधानमन्त्रीकै धुलो भएको र उनले ऐना पुछिरहेको आरोप लगाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस