एमालेले फिर्ता लियो प्रचण्डलाई दिएको समर्थन

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

एमालेले मार्ग प्रशस्तका लागि अहिले साँझसम्मको लागि समय दिएको दियो । तर, प्रचण्डले राजीनामा नदिएपछि समर्थन फिर्ता लिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री