एमालेले फिर्ता लियो प्रचण्डलाई दिएको समर्थन

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

एमालेले मार्ग प्रशस्तका लागि अहिले साँझसम्मको लागि समय दिएको दियो । तर, प्रचण्डले राजीनामा नदिएपछि समर्थन फिर्ता लिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस