फाइल फाेटाे

अत्यधिक मदिरा सेवन गरेको भन्दै राजेशपायल राईलाई जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । बिहीबार दुबई जान लागेका गायक राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो ।

प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको विमानस्थल स्रोतले बताएको छ । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after