chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

चट्याङ लाग्दा आँगनमा खेलिरहेका १० वर्षीय बालकको मृत्यु

काठमाडौं । दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला परेको चट्याङ लाग्दा उनको मृत्यु भएको हो । गम्भीर अवस्थाका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु-याउँदा चिकित्कसले बालकको पहिल्यै मृत्यु भइसकेको बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस