सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सप्तरीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ ।

सुनसरी, बराहक्षेत्रमा मेला हेरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस हनुमाननगर कंकालिनी नगरपालिका–१० मा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि राजविराज, विराटनगर लगिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस