न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौं । काठमाडौंको न्युरोडमा सवारीसाधन निषेध गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । बुधबार सडकको किनारामा लामबद्ध भएर उनीहरुले काठमाडौं महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरुले सवारीसाधन निषेध गर्ने योजनालाई उषड्यन्त्र भनेका छन् । उनीहरुले विभिन्न प्लेकार्डहरुसहित किनारमा उभिएर प्रदर्शन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds