सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको प्राविधिक सहयोगमासंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आखाँ शिविर आयोजना गरिएको हो ।

गोदावरी नगरपालिका–११ स्थित सरस्वती मावि ओलानीमा भएको निशुल्क आखाँ जाँच शिविरमावडा १०, ११ र १२ का ६५० जना सेवाग्राहीले लाभ लिएको बैंकका शाखा प्रबन्धक दिनेश सिंह कठायतले जानकारी दिए ।

साथै शिविरमा उपस्थित सेवाग्राहीहरू मध्ये आर्थिक अवस्था अति कमजोर भएका ५० जना बिरामीको आखाँको मोतिबिन्दुको निशुल्क शल्यक्रिया बैंकको आर्थिक सहयोगमा गेटा आखाँ अस्पतालमा गरिने कठायतले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस