नारायणगढ-मुग्लिन सडकखण्डका २५ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको पाइएको छ । भरतपुरस्थित डिभिजन सडक कार्यालयले २५ स्थानमा जोखिम रहेको जनाएको छ ।

कार्यालयका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।

यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरेमा पनि पहिरोको जोखिम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री