सोमबार कति छ सुनचाँदीको मूल्य ?

आइतबार ४ हजारले घटेको सुनको मूल्य आज आज (सोमबार) भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको उल्लेख थरेको छ ।

चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds