कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना  र  अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले  हस्ताक्षर गरेका हुन ।

 

सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री