काठमाडाैं । कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाइएको छ।
तपाईंको प्रतिकृया





