हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

उनले यस बैंकको नेतत्व गरेको ४ कार्यकाल पुगेको छ । तर बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएको हुनाले कानुनी रुपमा असर गर्दैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक

काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ …

प्रतिकृया दिनुहॊस