हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

उनले यस बैंकको नेतत्व गरेको ४ कार्यकाल पुगेको छ । तर बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएको हुनाले कानुनी रुपमा असर गर्दैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस