काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आगामी मंगलबार दिउँसो २ बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा आगामी वैशाख १५ गते इलाम २ र बझाङको प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो गर्न सक्नेछ ।
तपाईंको प्रतिकृया




