काठमाडाैं । पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ।
बाँकेमा निर्माणाधिन सिक्टा सिँचाईको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको छ।
याे खबर आजको नागरिक दैनिकमा रुद्र खड्का र अर्जुन ओलीले लेखेका छन्। ठेक्का सम्झौता गरेको २८ महिना वित्दा पनि काम नभएपछि सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए।
प्रतिकृया दिनुहॊस