पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडियो

काठमाडाैं । पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ।

बाँकेमा निर्माणाधिन सिक्टा सिँचाईको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको छ।

याे खबर आजको नागरिक दैनिकमा रुद्र खड्का र अर्जुन ओलीले लेखेका छन्। ठेक्का सम्झौता गरेको २८ महिना वित्दा पनि काम नभएपछि सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस