फाइल फोटो

रुसी सेनामा भर्ना भएका २४० नेपालीद्वारा उद्धारको याचना

काठमाडौं । रुसी सेनामा भर्ना भएका २ सय ४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।

उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । रुसी सेनामा कार्यरत १३ जना नेपालीको मृत्यु भइसकेको छ ।

रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले र काँग्रेस बाहेकका दलसँग गठबन्धन गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका …

प्रतिकृया दिनुहॊस