कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडाैं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो ।

अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री