बुद्ध एयरले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर : एउटा किन्दा अर्काे फ्री !

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ । अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्काे टिक निःशुल्क पाउनेछन् ।

माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यात्रुले फेब्रुअरी २ देखि फेब्रुअरी १३ सम्म टिकट बुक गरिसक्नुपर्ने छ । १४ फेब्रुअरीमा फ्लाइट हुने छ ।

अफरमा यात्रुलाई एक विन्डो सिट र विन्डो सेयरिङ सिट उपलब्ध गराइने छ । उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप गिफ्ट पनि दिने जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस