शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री